About GSA AGM & New Year Sanjh 2021
अष्ट्रेलियाको विभिन्न भूभागमा छरिएर रहेका गोरखालीहरूलाई एकतृत गर्दै विविध सामाजिक कार्यहरू गर्दै आएको गोरखा समाज अष्ट्रेलियाको चौथो साधारण सभा, साँझ विविध मनोरञ्जनात्मक कार्यक्रम र डिनरको साथमा सम्पन्न हुँदैछ ।
तल उल्लेखित स्थान, मिति र समयमा आयोजना गरिएको साधारण सभामा सँस्थाको स्थापना, हालसम्म सम्पन्न भएका सामाजिक गतिबिधिहरू तथा भाबी कार्ययोजना समेत प्रस्तुत गरिनेछ ।
स्थानः Rest Function Center, Merrylands
मितिः एप्रिल २४, २०२१
साधरण सभा समयः दिनको ठीक ३ बजे
मनोरञ्जनात्मक डिनर कार्यक्रमः ५ बजे पछि
हालको कार्यसमितिको दुई बर्से कार्यकाल समापन सँगै कोभिडका कारणले गत वर्ष स्थगित हुन गएको बार्षिक साधरण सभाको परिप्रेक्ष्यमा आगामी साधारण संभाले नयाँ कार्यसमिति चयन गर्नेछ ।
साधरण सभा तथा डिनर कार्यक्रममा सहभागी भई सामाजिक सद्भभाव अभिबृद्धि गर्ने हाम्रो प्रयासमा साथ दिन सम्पूर्ण गोरखाली तथा शुभचिन्तक दाजुभाइ दिदीवहिनीहरूलाई हार्दिक अनुरोध गदैछौँ ।
VIDEO
Gorkha Samaj Australia is organising the 4th Annual General Meeting in below mention date, time and venue along with various entertainment programs and dinner at the evening.
Location: Rest Function Center, Merrylands
Date: April 24, 2021
Annual General Meeting Time: 3 p.m.
Dinner Program: After 5 p.m.
This General Meeting will elect a new executive committee in light of the last year’s postponed Annual General Meeting due to covid.
We heartily request all the Gorkhalis and well-wishers to join us and help us to enhance the social harmony by participating in the AGM as well as dinner. Thank you.